एजेन्सी । अर्मेनियामा आईतवार संसदीय निर्वाचनका लागि मतदान भएको छ । देशभरका २ हजार ५ मतदान केन्द्रहरूमा करिव २४ लाख ८० हजारभन्दा बढी योग्य मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान कार्य साँझ ८ बजेसम्म जारी रहेको थियो । केन्द्रिय निर्वाचन आयोगका अनुसार अर्मेनियाको एक सदनात्मक व्यवस्थापिका ’नेशनल