एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आईतवार हान सेओङ–सुकलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो मनोनयनको घोषणा गरेको हो । दक्षिण कोरियाली इन्टरनेट क्षेत्रको अग्रणी कम्पनी ‘नेभर’ की पूर्व मुख्य कार्यकारी अधिकृतसमेत रहेकी हानले वर्तमान ली प्रशासनमा साना तथा मझौला उद्योग एवं स्टार्टअप मन्त्रीका रूपमा