एजेन्सी । चीनभर आईतवारदेखि शुरु भएको राष्ट्रिय कलेज प्रवेश परीक्षाकमा करिव १२.९ मिलियन (१ करोड २९ लाख) विद्यार्थी सहभागी भएका छन् । चिनियाँ युवा पुस्ताका लागि यो परीक्षालाई उनीहरूको जीवनको एक महत्वपूर्ण कोशेढुङ्गा र सपना पछ्याउने माध्यमको रूपमा लिइन्छ । परीक्षालाई सुरक्षित, मर्यादित र सुव्यवस्थित रूपमा सम्पन्न गर्न चीन सरकारले देशभर विशेष सुरक्षा र सहयोगका