३ लाखभन्दा तल झर्यो सुनको भाउ

  • सोमबार २५ जेठ २०८३ ०५:०७ AM
आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार १ सय १५ रुपैयाँ तोकिएको छ । The post ३ लाखभन्दा तल झर्यो सुनको भाउ appeared first on Businesspana.