काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने भएका छन् । आइतबार मात्र भारत भ्रमणबाट स्वदेश फर्किएका खनाल लगत्तै चीन भ्रमणमा जाने भएका हुन् । उनले असार १ र २ गते चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको… Continue reading भारतबाट फर्किए लगत्तै चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल