‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो क्लासिक भ्यू रिसोर्टको व्यवस्थापन

  • सोमबार २५ जेठ २०८३ ०५:०० AM
काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित पाँचतारेस्तरको ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने भएको छ। सोल्टी होटल्स एण्ड रिसोर्ट्सले रिसोर्टको व्यवस्थापनको जिम्मेवारी लिएसँगै उक्त रिसोर्ट सोल्टी ब्रान्डअन्तर्गत सञ्चालनमा आउन लागेको हो। यस सम्बन्धी होटल व्यवस्थापन सम्झौतामा सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईं र क्लासिक भ्यू रिसोर्ट लिमिटेडका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर… Continue reading ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो क्लासिक भ्यू रिसोर्टको व्यवस्थापन