काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र यसको प्रिमियम सिरिज सीजी मेरिडियाले फुटबल विश्वकपलाई लक्षित गर्दै ‘वर्ल्ड कप टु वर्ल्ड कप ः४ वर्षको खेल, ४ वर्षकै वारेन्टी !’ योजना सार्वजनिक गरेको छ । जेठ २१ गतेदेखि साउन ३ गतेसम्म नेपालभर लागू हुने यस योजनामा सीजी तथा सीजी मेरिडियाका टेलिभिजन खरिदमा ग्राहकले ३६ हजार रुपैयाँसम्मको छुट… Continue reading सीजी र सीजी मेरिडियाको नयाँ योजना : टिभी खरिदमा ४ वर्षको वारेन्टी र ३६ हजारसम्मको क्यासब्याक