काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । यसअघि २८ र २९ जेठमा बस्ने भनिएको बैठक विशेष कारणवश ५ र ६ असारमा बस्ने गरी सारिएको हो । राप्रपाका अनुसार बैठकमा राजनीतिक, आर्थिक तथा सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरिनेछन् । साथै समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको धारणा, संगठनात्मक सुदृढीकरण,