क्रोएसिया र कोलम्बियाको जित

  • सोमबार २५ जेठ २०८३ ०३:५२ AM
एजेन्सी – फिफा विश्वकप २०२६ को तयारीस्वरूप आइतबार भएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूमा कोलम्बिया, इक्वेडर, क्रोएसिया र टर्किए विजयी भएका छन् भने मोरक्को र नर्वे ले बराबरी खेलेका छन्। कोलम्बियाको सहज जित स्यान डिएगोमा भएको खेलमा कोलम्बियाले जोर्डनलाई २-० ले पराजित गर्‍यो। कोलम्बियाको जितमा दुवै गोल जोन एरियासले गरे।एरियासले ४१औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता The post क्रोएसिया र कोलम्बियाको जित first appeared on हाम्रो खेलकुद.