एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले अध्यक्ष र बोर्ड अफ डाइरेक्टरको चुनावको आधिकारिक नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार फ्लोरेन्टिनो पेरेज पुनः क्लब अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन बोर्डका अनुसार कुल मतगणनामा पेरेजको प्यानलले ६५ प्रतिशत मत प्राप्त गरेको छ। पेरेजले २१,७४१ मत पाएर स्पष्ट जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी एन्रिके रिकेल्मेले ११,८१४ मत (३५ The post पेरेज रियल म्याड्रिडको अध्यक्षमा पुनः निर्वाचित first appeared on हाम्रो खेलकुद.