२०२६ फिफा विश्वकप: एम्बाप्पेका लागि विशेष अवसर

  • सोमबार २५ जेठ २०८३ ०४:२४ AM
काठमाडाैं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेका लागि २०२६ फिफा विश्वकप विशेष अवसर बनेर आएको छ । क्लब फुटबलमा रियल म्याड्रिडसँग बिताएको निराशाजनक र विवादास्पद सिजनपछि उनी अब आफ्नो सम्पूर्ण ध्यान फ्रान्स राष्ट्रिय टोलीलाई विश्वकप उपाधि दिलाउने अभियानमा केन्द्रित गर्न चाहन्छन् । विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिने एम्बाप्पेको प्रदर्शन व्यक्तिगत रूपमा प्रभावशाली भए पनि रियलको