मेयर कप स्वीमिङको उपाधि नेपाल पुलिस क्लबलाई

  • सोमबार २५ जेठ २०८३ ०४:३१ AM
काठमाडौं । नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ। ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा पुलिस क्लबले १,०३६ अंक जोड्दै उपाधि जितेको हो। निसर्ग बाटिका स्कूल ७७८ अंकसहित फस्ट रनरअप तथा नेपाल एपीएफ क्लब ५७६ अंकसहित सेकेन्ड रनरअप बने। जेम्स स्कूल ४८९ अंकसहित चौथो र त्रिभुवन आर्मी क्लब… Continue reading मेयर कप स्वीमिङको उपाधि नेपाल पुलिस क्लबलाई