डढेलो नियन्त्रणका लागि जीर्ण पोखरी पुनः सञ्चालन अभियान सुरु

  • सोमबार २५ जेठ २०८३ ०९:५७ AM
गणेश खनालअर्घाखाँची, जेठ २५ गते । वन क्षेत्रमा बढ्दो डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन अर्घाखाँची डिभिजन वन कार्यालयले जिल्लाभर रहेका जीर्ण तथा प्रयोगविहीन पोखरीहरूको खोजी तथा पु...