काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई प्रतिनिधि सहभागी भएका छन् । सिंहदरबारस्थित संघीय सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको सभाहलमा केहीबेरअघि सुरु भएको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र डा. शाहजान खातुन सहभागी भएका हुन् । प्रतिनिधि सभामा पछिल्लो समय देखिएको