घाँसे मैदानमा देखिएका बाह्रसिंगाको झुण्ड (तस्बिरहरू)

  • सोमबार २५ जेठ २०८३ ०४:०५ AM
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा रहेका बाह्रसिंगा । निकुञ्जको मझगाउँ मुख्य कार्यालयबाट करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान नेपालकै सबैभन्दा ठुलो घाँसे मैदान