फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प,क्षतिको विवरण आउन बाँकी

  • सोमबार २५ जेठ २०८३ ०४:०६ AM
काठमाडौं । फिलिपिन्समा सोमबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार नेपाली समयअनुसार बिहान ५ः०७ बजे गएको भूकम्पबाट हालसम्म भएको क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन। एनसीएसले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु ५.६३५ डिग्री उत्तरी अक्षांश र १२५.१४७ डिग्री पूर्वी देशान्तरमा रहेको… Continue reading फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प,क्षतिको विवरण आउन बाँकी