४ दिनपछि रगत फिर्ता: क्रिमसन अस्पतालको कार्यशैलीमाथि प्रश्न

  • सोमबार २५ जेठ २०८३ ०३:१७ AM
बिरामीका लागि झिकाइएको रगत चार दिनसम्म अस्पतालमै राखेर मात्र रक्तसञ्चार केन्द्रमा फिर्ता पठाइएको विषय सार्वजनिक भएपछि क्रिमसन अस्पतालको कार्यशैलीमाथि प्रश्न उठेको छ । The post ४ दिनपछि रगत फिर्ता: क्रिमसन अस्पतालको कार्यशैलीमाथि प्रश्न appeared first on Butwal Today.