बुटवल सडक महोत्सवको सन्देश 

  • सोमबार २५ जेठ २०८३ ०३:३१ AM
बुटवल उपमहानगरपालिकाको आयोजनामा अमरपथमा तीनदिने सडक महोत्सव अभूतपूर्व रूपमा सफल भएको छ । यसले बुटवल बजारको अवसर र सम्भावनालाई एकसाथ उजागर गरेको छ । The post बुटवल सडक महोत्सवको सन्देश  appeared first on Butwal Today.