काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भूकम्प मापन निकायहरूले भूकम्पको तीव्रता ७.० देखि ७.८ म्याग्निच्युडसम्म रहेको बताएका छन् भने जर्मन अनुसन्धान संस्थाले प्रारम्भिक रूपमा ८.२ म्याग्निच्युड अनुमान गरेको थियो, जसलाई पछि संशोधन गरिएको थियो । भूकम्प स्थानीय समयअनुसार बिहान ७स्३७ बजे साराङ्गानी तटवर्ती