काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेतृत्व भने सहभागी नहुने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरिएको उक्त बैठकमा कांग्रेस र एमालेले शीर्ष नेताको सट्टा अन्य प्रतिनिधि