विराटनगरमा मध्यराति तासको खालमा प्रहरीको छापा, अढाई लाख नगदसहित १२ जना पक्राउ, को-को हुन् उनीहरू?
सोमबार २५ जेठ २०८३ ०२:१६ AM
विराटनगर : विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट अढाई लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय