अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ओपनएआईमा स्वामित्व हिस्सा (इक्विटी स्टेक) लिन सक्ने सम्भावना देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफूले एआई कम्पनीहरूसँग “अमेरिकी जनताले एआईको सफलताबाट लाभ लिन सक्ने” खालका The post ट्रम्प प्रशासनले ओपनएआईमा स्वामित्व हिस्सा लिन सक्ने सम्भावना प्रबल appeared first on Technology Khabar.