महोत्तरीमा युवक मृत्यु प्रकरण : परिवारको निष्पक्ष छानबिनको माग

  • सोमबार २५ जेठ २०८३ ०८:२३ AM
अजय शाहगौशाला (महोत्तरी), जेठ २५ गते । महोत्तरीको पिपरा गाउँपालिकामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेको घटनालाई लिएर उहाँका परिवारजनले मृत्यु शंकास्पद रहेको दाबी गर्दै निष्प...