क्रिकेट संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

  • सोमबार २५ जेठ २०८३ ०८:२७ AM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, २५ जेठ । पश्चिम नवलपरासी जिल्ला क्रिकेट संघको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको २३ औं वार्षिक साधारण सभा तथा छै...