रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

  • सोमबार २५ जेठ २०८३ ०२:३५ AM
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न जिल्ला अधिवेशनबाट आफ्ना प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै उपाध्याय सभापतिमा निर्वाचित भएका हुन् । मतदानमा उपाध्यायले २९६ मत प्राप्त गर्दा न्यौपानेले १४३ मत मात्र पाए । यस्तै, जिल्ला उपसभापति पदमा दुर्गाप्रसाद अर्याल