कैँचीले कोरेको भाग्य

  • सोमबार २५ जेठ २०८३ ०२:२२ AM
कुनै समय थियो, जब गाउँको गल्ली–गल्लीमा हातमा टिनको बाकस बोकेर दाह्री–कपाल काट्न हिँड्ने मानिसलाई समाजले खासै सम्मानको दृष्टिले हेर्दैनथ्यो । “नाइँ” भन्ने शब्दमै हेपाइ मिसिएको थियो । The post कैँचीले कोरेको भाग्य appeared first on Butwal Today.