परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने

  • सोमबार २५ जेठ २०८३ ०२:१३ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन् । भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएलगत्तै उनको चीन भ्रमण तय भएको हो । स्रोतका अनुसार मन्त्री खनाल जेठ ३१ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता