चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ३३ करोड बढीको पौने ५७ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष The post दश महिनामा ३३ करोड बराबरको डिजिटल क्यामरा आयात, ६ करोड राजस्व संकलन appeared first on Technology Khabar.