सीमा विवादमा स्थापित अडान : डिजिटल साझेदारीमा नयाँ फड्को

  • सोमबार २५ जेठ २०८३ ०७:३५ AM
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालको तीनदिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत दिएको छ। एकातिर नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्‍याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई, डिजिटल प्रणाली, ऊर्जा, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयास गरेको छ।शनिबार नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको