आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुने, तराईमा तातो दिन

  • सोमबार २५ जेठ २०८३ ०१:४० AM
काठमाडौँ / हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा