हुम्लामा १२ नयाँ पक्की पुल निर्माण हुने

  • सोमबार २५ जेठ २०८३ ०७:१५ AM
राजन रावतहुम्ला, जेठ २५ गते । आगामी आर्थिक वर्ष २०८३/८४ मा हिमाली जिल्ला हुम्लाका विभिन्न नदी तथा खोलामा १२ वटा नयाँ पक्की पुल निर्माण हुने भएका छन्। जेठ १५ गते सङ्घीय सरकारले सार्...