काठमाडौं । हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी तथा हिमाली भू(भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल