संसदीय गतिरोध अन्त्य गर्न सभामुखद्वारा प्रमुख सचेतकहरूको बैठक आह्वान

  • सोमबार २५ जेठ २०८३ ०१:४० AM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप सोमबार बिहान प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ९ः३० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ। प्रतिनिधि सभा नियमावली २०८३ लागू भएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको र नयाँ समिति गठन हुन नसकेका कारण