पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन

  • सोमबार २५ जेठ २०८३ ०१:१९ AM
जेठ २५, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता मंगलप्रसाद गुप्ताको आइतबार बिहान निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारका क्रममा ८० वर्षको उमेरमा उहाँको निधन भएको एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले जानकारी दिएका छन्। परिवारका अनुसार गुप्ता केही समयदेखि स्वास्थ्य समस्याबाट