रास्वपा रुपन्देहीको सभापतिमा महेन्द्र प्रसाद उपाध्याय निर्वाचित
सोमबार २५ जेठ २०८३ ०१:३९ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही जिल्ला अधिवेशनमा महेन्द्र प्रसाद उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । The post रास्वपा रुपन्देहीको सभापतिमा महेन्द्र प्रसाद उपाध्याय निर्वाचित appeared first on Butwal Today.