अवैध नदीजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा
सोमबार २५ जेठ २०८३ ०७:०२ AM
अमरराज नहर्कीतनहुँ, जेठ २५ गते । तनहुँ प्रहरीले जिल्लाका विभिन्न नदी तथा घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने कार्यविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको छ...