आज जेठ २५ गते प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे बोलाईएको छ। पछिल्लो समय विपक्षी दलहरुले बैठक अवरोध गर्दै आएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा सम्बोधनको क्रममा नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि त्यसबारे प्रधानमन्त्रीले प्रमाणसहित जवाफ दिनु पर्ने माग राख्दै विपक्षीले बैठक अवरोध गर्दै आएका छन् । आजको The post आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची appeared first on Businesspana.