दराज नेपालमा नेतृत्व परिवर्तन: आँचल कुँवर बाहिरिँदा बेन यी कार्यवाहक प्रबन्ध निर्देशक, रतिश लुइटेल सीसीओ नियुक्त

  • सोमबार २५ जेठ २०८३ १२:२६ AM
२५ जेठ, काठमाडौं। दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज समूहले दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवर बाहिरिने तथा आगामी दिनमा कम्पनीलाई सल्लाहकारका रूपमा सहयोग जारी राख्ने घोषणा गरेको छ । दराज नेपालको आगामी विकास यात्राको नेतृत्व गर्न बेन यी कार्यवाहक प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन् । त्यसैगरी, कम्पनीको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतिश लुइटेल प्रमुख The post दराज नेपालमा नेतृत्व परिवर्तन: आँचल कुँवर बाहिरिँदा बेन यी कार्यवाहक प्रबन्ध निर्देशक, रतिश लुइटेल सीसीओ नियुक्त appeared first on ICT Frame.