अखाद्यवस्तु बेच्नेलाई कारबाही

  • सोमबार २५ जेठ २०८३ ०६:३६ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ २५ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ, हेटौँडा र बाराका विभिन्न खाद्य उद्योग, होटेल तथा रेस्टुरेन्टमा आकस्मिक अनुगमन गरी अखाद...