बिस अर्ब बचत हुने आकलन

  • सोमबार २५ जेठ २०८३ ०६:४३ AM
काठमाडौँ, जेठ २५ गते । सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ वटा निकाय गाभेको (मर्जर) छ । दोहोरो कार्यक्षेत्र...