महावै गाउँपालिकाको बेरुजु २६ करोड ६२ लाख नाघ्यो

  • सोमबार २५ जेठ २०८३ ०६:४९ AM
प्रेमराज सिम्खडाकालीकोट, जेठ २५ गते । कालीकोट जिल्लाको महावै गाउँपालिकामा आर्थिक अनुशासनहीनता तथा वित्तीय अपारदर्शिता बढ्दै गएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरे...