युरोपेली टिमको वर्चस्व रहेको विश्वकप

  • सोमबार २५ जेठ २०८३ ०६:५३ AM
काठमाडौँ, जेठ २५ गते । फिफाले पहिलो पटक गत विजेतालाई स्वतः विश्वकपमा प्रवेश नदिने भयो । विश्वकप–२००६ मा खेल्नका लागि छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्ने नियम बनाइएपछि ब्राजि...