बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

  • सोमबार २५ जेठ २०८३ ०६:३२ AM
साहारा लिम्बूफुङलिङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसाइँ सरी आउने व्यक्तिका लागि नयाँ मापदण्ड लागू गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै बसाइँ...