कांग्रेसका झन्डै पाँच लाख क्रियाशील सदस्य अद्यावधिक

  • सोमबार २५ जेठ २०८३ ०६:३३ AM
गोरखापत्र समाचारदाता ललितपुर, जेठ २५ गते । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्य तीव्र पारेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार आइतबारसम्ममा झन्डै पाँच लाखले क्रिय...