झापाको जमिनमुनि लुकेको २२ सय वर्ष पुरानो रहस्य, किचकबध उत्खननले के–के खोल्दैछ?

  • सोमबार २५ जेठ २०८३ १२:०४ AM
झापा : पूर्वी दक्षिणी झापाको भद्रपुर नगरपालिका–२, पृथ्वीनगरमा रहेको पौराणिक महत्वको किचकबध क्षेत्रको नवौँ चरणको उत्खनन अन्तिम चरणमा पुगेको छ। गत जेठ ६ गतेदेखि पुरातत्व विभागको टोलीले सुरु गरेको उत्खननबाट जमिनमुनि लुकेका प्राचीन संरचना, इँटाका भग्नावशेष तथा