सीजी मोटोकर्पद्वारा राष्ट्रव्यापी सुजुकी समर सर्भिस क्याम्पको शुभारम्भ: आकर्षक छुटसँगै नगरकोटमा स्टेकेसन जित्ने मौका

  • आइबार​ २४ जेठ २०८३ ११:३७ PM
२५ जेठ, काठमाडौं। नेपालका लागि सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प (CG Motocorp Pvt. Ltd.) ले ग्राहकहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै राष्ट्रव्यापी “सुजुकी समर सर्भिस क्याम्प” को घोषणा गरेको छ। चौधरी ग्रुपको एक हिस्सा रहेको सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले सञ्चालन गर्न लागेको यो तीन दिने सेवा अभियान जुन ७ देखि ९, २०२६ (तदनुसार The post सीजी मोटोकर्पद्वारा राष्ट्रव्यापी सुजुकी समर सर्भिस क्याम्पको शुभारम्भ: आकर्षक छुटसँगै नगरकोटमा स्टेकेसन जित्ने मौका appeared first on ICT Frame.