गुगलले एन्ड्रोइड गो डिभाइसहरूमा जेमिनी प्रस्तुत गर्यो

  • आइबार​ २४ जेठ २०८३ ११:२० PM
गुगलले जेमिनीलाई एन्ड्रोइड (गो एडिसन) फोनहरूमा प्रस्तुत गर्न गइरहेको घोषणा गरेको छ। साथै जेमिनी गोमा कम्तिमा २ जीबी र्याम रहेको बताइएको छ। एन्ड्रोइड (गो एडिसन) विशेष गरी लो–इन्ड डिभाइसहरूको लागि The post गुगलले एन्ड्रोइड गो डिभाइसहरूमा जेमिनी प्रस्तुत गर्यो appeared first on Technology Khabar.