विश्व प्रविधि मञ्चमा चम्किए हेटौंडाका अभिषेक: ‘एन्टिग्र्याभिटी’ परियोजनाको शीर्ष १० मा नेपालीको नाम

  • आइबार​ २४ जेठ २०८३ १०:३६ PM
२५ जेठ, काठमाडौं। विश्वभरका सयौं प्रविधिकर्मीहरूको योगदान रहेको एउटा अन्तर्राष्ट्रिय डिजिटल परियोजनामा हेटौंडाका अभिषेक अधिकारीले उल्लेखनीय सफलता हासिल गर्दै शीर्ष १० मा स्थान बनाउन सफल भएका छन्। “Antigravity Awesome Skills” नामक यो परियोजना विश्वभरका करिब ४०,००० भन्दा बढी प्रयोगकर्ताले प्रयोग गर्ने एक विशाल डिजिटल ज्ञानकोश हो, जहाँ विभिन्न देशका प्रविधि विशेषज्ञहरूले आफ्नो ज्ञान तथा अनुभव साझा The post विश्व प्रविधि मञ्चमा चम्किए हेटौंडाका अभिषेक: ‘एन्टिग्र्याभिटी’ परियोजनाको शीर्ष १० मा नेपालीको नाम appeared first on ICT Frame.