ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

  • आइबार​ २४ जेठ २०८३ १०:५२ PM
काठमाडौँ, जेठ २४ गते । प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ व...