वन संरक्षण र दिगो व्यवस्थापनले मात्र समुदायको विकास सम्भव

  • आइबार​ २४ जेठ २०८३ ०४:३२ PM
बाणगंगा, २४ जेठ । कपिलवस्तु कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वन व्यवस्थापन, जैविक विविधता संरक्षण तथा मानव स्वास्थ्यमा वनको प्रभाव सम्बन्धी एक दिवसीय वृहत् उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। नव छहारी सामाजिक विकास संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो मायादेवी १०६.१ मेगाहर्जको प्राविधिक सहयोगमा मालिका खानेपानी वण्डौलिको सभाहलमा